काठमाडौं–सरकारले  संसदमा दर्ता गराएको संविधान संशोधनका विरोधमा युवा विद्यार्थीहरुले बुधबार  प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। एमाले निकट विद्यार्थी संगठन अखिल, युवा संघले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका थिए।

युवा विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको थियो। आक्रोशित युवा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए। संशोधन प्रस्तावको विरोधमा एमाले समर्थित युवा विद्यार्थीले विगत केही दिनदेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्। सरकारले संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विपक्षमा मुलुकका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएका छन्। नागरिक न्युज बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah