२२ मंसिर । पुराना निर्देशक तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘दर्पण छाँया २’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘अाकाशैमा खुलेको जुन’ बोलको गीतलाई राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । साबु रबिकाको शब्द तथा चन्दन लोम्जेलको संगीत रहेको यस गीतमा छेदुप लामाको कोरियोग्राफी रहेको छ ।

चैत २७ मा रिलिज हुने फिल्ममा पुष्पल खड्का, सारा, जीवन अाचार्य, सुमन घिमिरे लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah