३ मंसिर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिरमा मंसिर ११ गते भएको मूर्ति चोरी घटनाको प्रहरी अनुसन्धान जारी छ । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थलमा छ। गृहमन्त्रालयले घटनाको चासो मात्र दिएको छैन। जतिसक्दो चाँडो घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब पनि दिइरहेको छ। तालुकदार मन्त्रालय र पुरातात्वविभागले घटनाका सम्बन्धमा चासो देखाइरहेका छन् ।  जुम्लेलीहरू सडकमै ओर्लिएर मूर्ति खोज्न दबाब दिइरहेका छन्। जुम्लाको घटनाअघि डोल्पाको शे गुम्बाबाट पाँच थान प्राचिन बहुमुल्य मूर्ति चोरिएका थिए । प्रहरीका अनुसार तथ्यांक घटनाक्रमले देशका विभिन्न स्थानमा रहेका बहुमुल्य, पुरातात्विक र प्राचिन मूर्ति, शिलालेख तथा स्मारक खतरामा रहेको संकेत देखिएपनि खतरा कसबाट ? प्रहरी स्वयम् अलमलमा छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah