काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।

जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नटआउट ५ रन जोडे।

क्यनडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको हो। करणले सन्दीप लामिछानेका लागि दशौं विकेटका लागि सन्दीप लामिछानेसँग नटआउट ५१ रनको साझेदारी गरे। कुनै समय ९ विकेटको गुमाउँदा १ सय ४४ रन जोडेको नेपालले अन्तिम विकेटका लागि रोमाञ्चक साझेदारी गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah