२४ मंसिर । गौर-चन्द्रनिगाहपुर सडकखण्डको भेडियाहीबाट प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा  गौर-चन्द्रनिगाहपुर लालबाबु ठाकुर रहेका छन् ।

हतियार लिएर एक व्यक्ति भेडियाहि तर्फ
जाँदै गरेको भन्ने सूचनाका आधारमा ठाकुरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेका ठाकुरको साथबाट अत्याधुनिक पेस्तोल र त्यसको म्याग्जीन बरामद गरिएको बताए । साथै यसबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah