२५ मंसिर । स्तरीय र सुरक्षित उपचारका लागि आफ्नो आर्थिक हैसियतबाहिर गएर सुविधासम्पन्न तथा महँगा अस्पतालमा जानेको संख्या बढ्दो छ। रोगबाट मुक्तिको त्यो चाहनामा चिकित्सक भगवान् र अस्पताल एकमात्र आस्थाको केन्द्र बन्न जान्छ, बिरामी र उनका परिवारका लागि। लापरबाहीयुक्त उपचारको घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ। त्यही क्रममा कति अपांगताको सिकार हुन पुगेका छन् भने केहीको मृत्युसमेत भएको छ । बुटवलका ३० वर्षीय सुदिव बिस्टको धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको लापरबाहीले ज्यान गएको आरोपसहित उनको परिवारले मुद्दा हालेको छ, जिल्ला प्रशासन कार्यालयमा, १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै । उपभोक्ता हित संरक्षण मञ्चको कानुनी सहायतामा उक्त परिवारले बिस्टको उपचार प्रक्रियामा लापरबाही गर्ने चिकित्सक र अस्पतालविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah