काठमाडौं, २७ मंसिर । हत्या डकैती र मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार भई प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कपिलवस्तु जिल्लाको पिपरा गाविसका नमिस खाँ सुरक्षा निकाय प्रमुखकै अगाडिबाट फरार हुन सफल भएका छन् ।

आइतबार जिल्लाको पिपरा गाविसमा एक कार्यक्रम थियो । पिपराको बुलाहिडवामा राखेको खुला दिशामुक्त घोषणा कार्यक्रममा आयोजकले नसिम खाँलाई पनि बोलाएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ लगात जिल्लाका सांसदसँगै खाँलाई पनि आसन ग्रहण गराइएको थियो ।

एक घन्टाभन्दा बढी समय मञ्चमा बसेका खाँलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर, त्यसको सुइँको पाएपछि उनले कार्यक्रम सञ्चालकसँग माइक खोसेर आफूलाई बचाउन स्थानीयसँग आग्रह गरे ।

उनले माइकमा बोल्नेबित्तिकै कार्यक्रममा सहभागिमाझ खैलाबैला मच्चियो । त्यसको केहीबेरमै उनी गाडीबाट भारततिर भाग्न सफल भए । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah