दमक/एकबर्ष अघि नै दमकमा दमक गोल्डकप गर्ने तत्कालिन अवस्थामा परिषदबाट नीति तथा कार्यक्रम पास भएपनि हुन सकेको थिएन । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएपछि पहिलो नगर सभाले समेत यस कार्यक्रमलाइ फेरी पास गरेर अघि बढाएको छ ।

आउदो बैशाखमा दमकमा दमक गोल्डकप हुने जनाइएको छ । यसैको तयारीका लागि भन्दै फागुन २२ गतेदेखि दमक ३ दुम्सेमा रहेको चुलाचुली खेलमैदानमा वडास्तरीय फूटवल प्रतियोगीता हुने भएको छ ।

बिहिवार दमकको संगम स्वीट्समा पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइएको हो । दमक खेलकुद बिकास समितिका अध्यक्ष केन्द्र प्रशाइले खेलाडि छनौट तथा उत्पादनका लागि यस प्रतियोगितालाइ महत्वपूर्ण रुपमा लिइएको छ ।

वडास्तरीय प्रतियोगितात्मक फूटवल चैत १ गतेसम्म सञ्चालन हुने गरी खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रशाइले नगरपालिकाले यसलाइ १ लाख सहयोग पुर्याएको बताए ।

दमक फूटवल क्लवले यसको संयोजन गर्ने पनि जानकारी गराइएको छ । दमक फूटवल क्लवका अध्यक्ष मोहन मगरले भब्य रुपमा प्रतियोगिता सम्पन्न गर्नका लागि सबै तयारी तिब्रं गतिमा भइरहेको छ । बिजेता वडाले नगद ५० हजार रउपबिजेताले २५ हजार पाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah