झापा, २७ मंसिर । झापाको विर्तामोडमा सोमबार बिहान घर बनाउने क्रममा लडेर एक मजदुरको मृत्यु भएको छ ।
विर्तामोड नगरपालिका – ७ स्थित बिजुली अफिस छेऊमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारत मुजाफर घर भएका १८ वर्षिय आकाश साहको मृत्यु भएको हो । छतबाट लडेर गम्भिर घाईते भएका साहको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah