काठमाडौं–अभिनेत्री रेखा थापा नेकपा (माओवादी केन्द्र) छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन् ।राजधानीमा सोमबार बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको हातको टीका लगाएर अभिनेत्री रेखा पार्टी प्रवेश गरिन् ।

उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी थिएन् । यसअघि नायिका रेखा २०७० जेठ ४ मा तत्कालिन एनेकपा माओवादीमा  प्रवेश गरेकी थिइन् । माओवादीको आन्दोलनमा पार्टी अध्यक्ष प्रचण्डसँगै नाचेर उनले चर्चा बटुलेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah