झापा÷ ३० मंसिर — संघिय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण झापा सहित पुर्वका नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ ।

संविधान संसोधन गरी पुर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ् र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पाटिले आज एक दिने पुर्व बन्दको आवाहान गरेको हो ।
बन्दको कारण विहानै देखि ताप्लेजुङ सहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार पसल, कलकारखाना र शैक्षिक संस्था समेत बन्द रहेका छन् । बन्दमा एम्बुलेन्स र मोटरसाईकललाई भने चल्न दिने सो पार्टिले बताएको छ ।

सरकारले संसदमा पेश गरेको संसोधन प्रस्तानमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटेकोमा पाटिको मुख्य असन्तुष्ठि रहेको संघिय लिम्बुवान पाटि नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यू (लिम्बु) ले बताए ।

उनले यो पहिलो चरणको आन्दोलन भएको र लिम्बुवानको विषयलाई सरकारले बेवास्था गरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

सो पाटिले पुर्वका नौ जिल्लालाई टुक्राउन पनि नहुने र यसमा अरु जिल्ला समेत नथपी सो क्षेत्रलाई लिम्बुवान प्रदेशको माग राख्दै आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah