१ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नयाँ शक्ति पार्टी संविधान संशोधनका लागि संयुक्त रुपमा निर्णायक आन्दोलन गर्नेमा सहमत भएका छन् ।

आजको राजधानी दैनिकमा खबर छ– नयाँ शत्तिका नेता डा. केशवमान शाक्यको बबरमहलस्थित निवासमा बिहीबार मधेसी मोर्चा र नयाँ शक्तिबीचको बैठकले संविधान संशोधनका लागि संयुक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संशोधन गरी मधेसी, आदिवासी जनजातिको माग सम्बोधन गर्न सरकारसहित प्रमुख दलको पहल एवं प्रयास सकारात्मक नभएको निष्कर्ष निकाल्दै संयुक्त रुपमै निर्णयक आन्दोलन गर्ने सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah