काठमाडौं । काभ्रेकी लक्ष्मी परियारको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौं  प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका भ्रातृ सङ्गठनले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आज  प्रदर्शन गरेका हुन्

बबरमहलबाट सुरु भएको जुलुश बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा दलित आन्दोलनका अगुवा पदम सुन्दासले परियारलाई मलमूत्र खुवाई, कुटपिट गरी हत्या गर्नेमाथि कडा कारबाही गर्नु माग गर्नुभयो ।  काभ्रेको सानो वाङ्थलीकी  परियारको  मङ्सिर २४ गते कुटपिटबाट हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah