काठमाडौं, २ असोज । प्रहरीले हुँदै नभएको सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ ।
यस्तै अनावश्यक रूपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेटभन्दा बढी भाडा लिए ठगी मुद्दामा कारबाही चलाउने तयारी थालेको हो । नागरिक दैनिकमा खबर छ ।



