काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन तोलामा ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ ।
आज पनि चाँदी सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-पुर्बेली न्यूज बाट



