आफना कुनै पनि सामानहरु हराउँदा हामी चिन्तित हुन्छौं । यदी २१ करोडको सामाना हरायो भने के हो ? । यस्तै भएको छ, अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो । वेबसाइडसँगको कुराकानीमा त्यहाँ उपस्थित मान्छेहरूले बताए कि उनी हात हल्लाउँदै नाचिरहेकी थिइन् ।

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।
लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ । एक उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी फेला प¥यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah