दमक/झापाको दमकका उर्जानशिल युवा ज्ञानु पौड्यालले दमकमा नयाँ ब्यवसाय शुरु गरेकाछन् । दमक किचन गुड्सका प्रोपाइटर समेत रहेका उनले यहि थप व्यवसाय शुरु गरेकाहुन् ।

होमग्लोरी कम्पनीका उत्पादनलाइ दमकमा चिनाउने पौड्यालले मेरी गोल्ड प्लाष्टिकको थोक बिक्रेताको रुपमा ब्यवसाय शुरु गरेकाहुन् । यहाँ किचनका सम्पूर्ण आइटमहरु सुपथ मूल्यमा थोक तथा खुद्रा रुपमा पाइने उनले जनाए ।

कमल गाँउपालिका घर भएका पौड्याल दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत हुन् । उनले आफूहरुले सबै प्रकारका किचनका आइटमहरु एकै ठाँउमा दिने उदेश्य अनुसार ब्यवसाय थप गर्दै लगेको जनाए । उनको किचन गुड्सका पसल देवकोटा चोकमा नै रहेको छ ।

गुणस्तरीय र ब्राण्डेड सामाग्रिहरु उपलब्ध गराउने आफूहरुको प्रतिबद्धता रहेको जनाउदै आगामि दिनमा थप यससंग सम्बन्धित आइटमहरु पनि थप गरिदै लैजाने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah