काठमाडौं, २ असोज । शनिबार रातभरिको वर्षाले काठमाडौंको मुटु मानिने पुतलीसडक सडकखण्ड खोलामा परिणत भएको छ । वर्षाको पानी कतै निकास हुन नसक्दा सडक खोलामा परिणत भएको थियो ।

14383265_10208936073191818_1019370013_n

पानी जमेकै कारण आइतबार बिहान केही समयसम्म पुतलीसडकमा सवारीसाधन चल्न सकेनन् । सो सडक हुँदै हिँड्न पैदलयात्रुहरूलाई कठिन भएको थियो । सडकमा जमेको पानीमा पूरै ढल फुटेर भरिएको थियो ।
14365326_10208936072711806_1252652718_n14355811_10208936071791783_1559593846_n

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah