संसारमा केही यस्ता देशहरु छन जहाँ अचम्म-अचम्मको कानुनहरु हुन्छन् । केही सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ । भलै नेपाल र भारतका महिलाहरुलाई बेश्यावृति गैरकानुनी मानिन्छ । तर संसारका केही देशहरु छन् जहाँको अर्थव्यवस्थाको ठूलो हिस्सा यसैले अोगटेको छ ।

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

अाज हामी विश्वका यस्ता देशहरुको बारेमा जानकारी गराउँछौ कि जहाँ अाफूले अाफैंलाई बेच्न सकिन्छ । यानिकी बेश्यावृति कानुनद्वारा घोषित छ ।

बेल्जियम

यो संसारको पहिलो देश हो जहाँ बेश्यावृतिलाई कानुनी मान्यता दिइएको थियो । यहाँ यौनजन्य क्रियाकलाप गर्न/गराउन दुवै सुरक्षित छ ।

डेनमार्क

करीब अाधा करोड जनसंख्या मात्र भएको यस देशमा बेश्यावृतिलाई कानुनी मान्यता दिइएको छ । यसपछाडी एउटा सर्त पनि छ, यदि कोही यसका अलवा अरु केही काम गर्छ वा कमाउने माध्यम छ भने उसले कानुनी रुपमा नै  अाफूलाई बेच्न सक्छ ।

सिंगापुर

यस देशमा यौनजन्य गतिविधिका लागि एउटा क्षेत्र नै छुट्याइएको छ जहाँ महिलाहरु पुरै सुरक्षित रुपमा अाफ्नो देहव्यापार गर्न सक्छन् । यहाँ बस्ने महिलाको नियमित स्वास्थ्य जाँच हुन्छ ताकि उनीहरुलाई कुनै रोगको संक्रमण नहोस् ।

ब्राजिल

ब्राजिलमा सुन्दरी केटीहरुको कुनै कमी छैन । साथै बेश्यावृति कानुनी भएकाले विदेशी पर्यटकहरुको भिड नै लाग्ने गरेको छ ।

बोलिभिया

यस देशमा पनि यौनजन्य क्रियाकलापलाई सरकारले कानुनी मान्यता दिएको छ । तर महिला हिंसाको पनि धेरै नै शिकार हुने गरेको पाइएको छ ।

इक्वेडोर

इक्वेडोरमा बेश्यावृति कानुनी भएपनि केही सर्त भने मान्नु पर्छ । केही नियम पालना गरेपछि महिलाहरुलाई देहव्यापारका लागि अनुमति मिल्छ ।

तस्वीर: डेली मेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah