पश्चिमा मुलुक यौनमा उदार छ भन्ने त हामीलाई थाहा छ । अहिले त्यहाँ यस्ता पार्टी आयोजना गर्न थालिएको छ, जहाँ हाम्रो जस्तो मुलुकले बर्जित गरेका कुराहरु स्वतन्त्र ढंगले भोग गर्न पाइन्छ ।
युरोपमा अहिले स्वच्छन्द पार्टीको ट्रेन्ड सुरु भएको हो । पार्टीमा मदिरा पिउनु सामान्य हो । तरुनी–तन्नेरीको पिँठ्युमा अठ्याएर नाच्नु पनि सामान्य हो । तर त्यहाँको पब तथा डिस्कोथेकमा यो भन्दा पनि बढी गर्न पाइन्छ ।
त्यस्ता रात्री क्लबहरुमा विकेन्ड पार्टी चल्ने गरेका छन् । त्यहाँ २४ सै घन्टा सेक्स पार्टी चल्छ । यस्ता पार्टीको आकर्षण बढाउनका लागि पोर्नस्टारलाई निम्त्याइन्छ । पार्टीमा आगन्तुक तन्नेरीले पार्नेस्टारसँग नाच्न पाउँछन् ।
पार्टीमा मदिराका साथै ड्रग्स सेवन गर्न र यौनजन्य गतिविधि गर्न छुट हुन्छ । आफुले नचिनेका साथीसँग पनि जोडी बाध्न सकिने छुट हुन्छ । त्यहाँ ग्रुप सेक्समा रमाउनेपनि प्रशस्तै देखिन्छन् । यो पार्टीको विशेषता यतिमा मात्र सीमित छैन ।
पार्टीमा पोर्न सेलिब्रेटीले लाइभ पर्फमेन्स समेत राख्ने गर्छन् । यस्ता पार्टीमा पोर्न उद्योगका हस्ती तथा निर्माताहरु समेत सहभागी हुन्छन् ।
तर यस्ता पार्टीमा सजिलै प्रवेश पाइदैन । क्लवको नियम कडा हुन्छ । त्यहाँ पसेपछि क्लवको नियम र सर्त पालना गर्नुपर्छ । साथसाथै पार्टीमा आमन्त्रित व्यक्तिले मात्र प्रवेश गर्ने अवसर पाउँछन् ।



