आफ्नो बच्चा अत्याधिक कालो भएपछि आमाले बच्चाको शरीरमा जबरजस्ती ढुंगाले घोटेर घाउ बनाएकी छन् । यो घटना भारतको मध्य प्रदेशको हो । प्रहरी तथा बालक उद्धार संस्थालाई कसैले फोनमा जानकारी दिएपछि यो घटनाको खुलासा भएको थियो । आरोपित सुधा तिवारी एक सरकारी विद्यालयमा पढाउँछिन् । उनले यो बच्चा उत्तराखण्डस्थित मातृछायाबाट करीब डेढ वर्षअघि धर्मपुत्र बनाएकी थिइन् ।

सुधालाई बच्चाको कालो रंगले पहिलेदेखि नै टेन्सन दिइरहेको थियो । उनले बच्चालाई गोरो बनाउन अनेक कोशिश गरिन् तर सफलता हात पारिनन् । पछि कसैले उनलाई कालो ढुंगाले घोटेमा बच्चा गोरो हुने कुसल्लाह दियो र अनि उनले ढुंगा घोट्न थालिन् । त्यसले गर्दा बच्चाको शरीरमा घाउ भयो । यसको जानकारी प्रहरी र चाइल्ड लाइनलाई प्राप्त भएपछि बच्चालाई सुधाको अत्याचारबाट मुक्त गराएर हमीदिया अस्पताल लगियो । अब बच्चालाई चाइल्ड वेलफेयर कमिसनसामु प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah