एजेन्सी। भनिन्छ, जो देखाइन्छ, त्यो बिकाउ हुन्छ। तर सधैं बिकाउनलाई देखाउनै पर्ने आवश्यकता छैन। यो फोटोमा देखिएका तीन फिट ६ इन्चका सामान्य देखिने बच्चा जापानसँगै विश्वका अन्य देशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। यिनको वास्तविकता आज हामी तपाइँलाई बताउँछौं । वास्तवमा यी बच्चाजस्ता देखिने व्यक्ति २४ वर्षका युवक हुन्। जो चर्चित पोर्नस्टार पनि हुन्।

त्यतिमात्र होइन, पोर्न फिल्मका नायक हुनुका साथै उनी जापानका एक चर्चित निर्देशक पनि हुन्। उनको नाम कोहे निशी हो। तर फिल्म स्टार भएपछि उनले आफ्नो नाम परिवर्तन गरेर निशिकुन राखेका छन्। कोहे जापानी पोर्न फिल्मका चर्चित कलाकार हुन्।

साथै उनी पोर्न फिल्म पनि बनाउँछन्। निशिकुनको निश्चतजस्तो देखिने अनुहार उनको सानो कदका कारण उनलाई बच्चा जस्तो देखिन्छ। उनले आफूसँग एक प्रकारको विशेष शक्ति रहेको र त्यही कारणले आफूजस्तो पोर्नस्टार जापानमा कोही पनि नरहेको दाबी गरेका छन्।

तपाइँ यति होचो कद र निश्चल अनुहार भएको व्यक्ति कसरी पोर्नस्टार बन्न सक्छ भन्ने सोच्नु भएको छ भने तपाइँ झन आश्चर्यमा पर्न सक्नुहुन्छ। किनभने उनी पोर्न फिल्मका सबै सीन सुतिसुति नै शुट गर्छन्। दर्शकले आफ्ना उचाइ थाहा नपाउन भनेर यस्तो गर्नेगर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah