एजेन्सी । दिनदहाडै एक युवतीको गोली हानी हत्या गरिएको छ। प्रहरीले उक्त हत्या एकतर्फी प्रेमका कारण भएको बताएको छ।

एकै कोचिङ सेन्टरमा पढ्ने युवकले युवतीको हत्या गरेको बताइएको छ। हत्या भएकी युवती प्रहरीकी छोरी हुन्।

प्रहरीले युवतीको शव पोस्टमार्टमका लागि पठाएको छ भने युवकविरुद्ध मुद्दा दर्ता गरेको छ। घटना भारतको उत्तर प्रदेशस्थित रामनगर क्षेत्रको हो। युवती फाइनल इयरकी विद्यार्थी थिइन्। उनले कोचिङ सेन्टरमा प्रहरी भर्ति परीक्षा गरिरहेकी थिइन्। युवतीसँगै उनकी बहिनी पनि कोचिङ सेन्टरमा पढ्थिन्।

शनिबार कोचिङ सेन्टरबाट बाहिर निस्किदै गर्दा बाइकमा आएका एक युवकले युवतीमाथि गोली चलाएका थिए। गोली लागेर घाइते भएकी युवतीको अस्पतालले मृत घोषणा गरेको थियो।

युवतीका बाबु युपी प्रहरी हुन्। परीक्षाको तयारीमा रहेकी युवतीसँग त्यही कोचिङ पढ्ने युवकले एक तर्फी प्रेम गर्दै आएका थिए। उनले एक दिनअघि राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेकी थिइन्।

प्रेम प्रस्ताव अस्वीकार गरेको बदलामा युवकले युवतीमाथि गोली प्रहार गरेको प्रहरी अनुसन्धानमा देखिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah