एजेन्सी । भारतको हैदरावादमा एक युवकले प्रेमिकासँग कुुरा गर्दागर्दै फाँसी लगाएर लाइभ मृत्युवरण गरेका छन् । प्रेमिकासँग भिडियो कल गरिरहेका साइबराबाद इलाका बस्ने २० वर्षीय डिप्लोमा पढ्ने अजमिरा सागरले फोन नकाटी फाँसीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

यो भिडियो अहिले भाइरल भइरहेको छ । सागरले प्रेमिकासँग विवाद भएपछि मृत्युवरण गरेको बताइएको छ । आत्महत्यापछि घटनास्थल पुगेको प्रहरीकाअनुसार सागर त्यहाँ आफ्नी बहिनीसँग बस्दै आएका थिए । घटना हुुँदाउनीएक्लै थिए ।

उनी फाँसीमा झुुण्डिएको देखेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिर आएको छ । घटनापछि प्रहरीले उनकी प्रेमिकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah