बेइझिङ । चीनका सबैभन्दा धनी र डालियन वांडा ग्रुपका मालिक वांग जियानलिनलाई आफ्नो अरबौंको कारोबार रेखदेख गर्नका लागि विश्वासिलो व्यक्तिको आवश्यक्ता परेको छ ।

उनका छोरा वांग सिकॉन्गले बाबुको सपंत्ति र कारोबार सम्हाल्नका लागि अस्वीकार गरिदिएका छन् । छोरोले अर्बौंको सम्पत्तिको जिम्मेवारी लिन अस्वीकार गरेपछि जियानलिनलाई समस्या भएको हो । छोरो कुकुरको पछि लागेर मोजमस्तीमा हिँडेपछि बाबु तनावमा परेका छन् ।

अहिले पनि सिकॉन्गसँग आफ्नो बाबुको कंपनीमा २ प्रतिशत हिस्सेदारी छ । उनीसँग करीब १२ हजार करोड़ रहेको उल्लेख गरिएको छ ।

उनका बाबु वॉन्ग जियानलिनको कारोबारमा ९१.७ बिलियन डॉलर ९६ लाख करोडभन्दा धेरै सम्पत्ति रहेको समाचारमा उल्लेख छ ।

वॉन्ग सिकॉन्ग यसभन्दा पहला पनि उटपट्याङ् शोखका कारण चर्चामा रही सकेका छन् । सेप्टेम्बर महिनामा उनले आफ्नो कुकुरलाई ८ वटा आईफोन किनिदिएका छन् ।

सन् २०१५ मा उनले कुकुरका लागि दुई वटा एप्पल आईवॉच पनि किनेका थिए । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah