१० पुस । सामाजिक तथा शिक्षा पत्रकारिता पुरस्कारका लागि प्रेस चौतारी नेपाल पाल्पा शाखामा अक्षयकोष स्थापना गरिएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी सदस्य राजुप्रसाद श्रेष्ठले स्वर्गीय आमाबुबाका सम्झनामा सामाजिक पत्रकारिता पुरस्कारका लागि रु २५ हजार पाँच सय पाँच र विनोद श्रेष्ठले शिक्षा पत्रकारिता पुरस्कारका लागि त्यति नै रकमको अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषबाट यस क्षेत्रमा सामाजिक तथा शिक्षा क्षेत्रमा इमान्दारीपूर्वक कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने चौतारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah