दमक,१० पुस नेपाली कांग्रेस दमक नगर समितिमा तीन जना मनोनित भएका छन् । – आज नगर पार्टी कार्यालय दमकमा बसेको कार्यसमितिको बैठकले तीन जनालाई पदाधिकारीमा मनोनित गरेको हो । यसरी मनोनित हुनेहरुमा पार्टी उपसभापतिमा राजकुमार गौतम ,सचिवमा सागरराज खनाल र सहसचिवमा दीपेश दाहाल रहनुभएको छ । मनोनित तीनै जना गत माघ १६ मा सम्पन्न १३ औ नगर अधिबेशनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । पार्टीको विधान अनुसार निर्वाचित कार्यसमिति सदस्यहरुबाट पदाधिकारीमा मनोनयन गरिएको पार्टी नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो । पार्टी विधान अनुसार थप छ जना सदस्यहरु समेत चाडै मनोनित गरि नगर समितिलाई पूर्णता दिईने सभापति विष्टले जनाउनुभयो । बैठकले पार्टीका १९ वटा वडाहरुमा आर्थिक पारदर्शिता गर्न अनिवार्य खाता सञ्चालन गरिने तथा यहि पुस २३ गते नगर समितिको आयोजनामा पार्टी आवद्ध सदस्यहरुवीच बनभोज जाने समेत निर्णय भएको सभापति विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah