शुक्रबारदेखि रिलिज भएको आमिर खानको बहुप्रतिक्षित फिल्म ‘दंगल’ रिलिज भएको दुई दिनमै लिक भएको छ। सोसल नेटवर्किङ साइट फेसबुकबाट पुरै साढे दुई घन्टाको फिल्म लिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेसबुकमा हाशमी एएचको नामको प्रोफाइलबाट पूरा साढे दुई घण्टाको फिल्म अपलोड गरिएको छ।उक्त घटना पछि फेसबुकले हासमीको अकाउन्ट हटाइदिएको छ।

हाशमीले आफ्नो प्रोफाइलमा फिल्मको पूरा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यसलाई जतिसक्दो मानिसहरूमाझ सेयर गरौं’, फेसबुकमा फिल्म लोड भएको केही समयमै यसलाई चार लाखभन्दा बढी मानिसले हेरिसकेका थिए।

हासमी को र कहाँका हुन् भन्ने बारेमा यकिन भएको छैन । यद्यपी उनलाई भारतीय मिडियाले पाकिस्तानका नागरिक भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah