काठमान्डाैं,

अाफ्नै परिवार नाता भित्रका भनिएका अाफन्तहरूको अस्पतालमा दिन रात बसेर रेख देख गर्न कति धेरै समस्या परिरहेको देखिन्छ । तर चिनजान नै नभएकी एक बेवारिसे  महिलाको अाफन्त बनेर बिगत १ महिना देखि निरन्तर अस्पतालमा रेखदेख गर्ने देखि कुरूवा समेत बस्तै अाएकि काभ्रे कि पवित्रालामा ले भने परोपकार गर्न लागी कुनै पनि कुराले छेक्न सक्दैन मात्र परोपकारी भावना मन भित्र देखिनै हुनु पर्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेकि छन । भर्खरै उनि २० वर्षकि मात्र छिन ।उनि एक बेवारिसे व्यवश्थापन गर्ने सश्था एक्सन फर सोसल चेञ्जकी संश्थापक संचालिका पनि हुन उनि सगैं अन्य ११ जना समान परोपकारी भावना भएका साथिहरू मिलेर खोलेको उनको संश्था एक्सन फर सोसल चेञ्जले बेवारिसे व्यवश्थापन संग संबन्धित कामहरू गर्दै अाइ रहेको छ । यसै क्रममा दशैंको फुलपातिको दिन सुत्केरी भएको अवश्थामा प्रहरी र यस सश्थाको प्रयासमा एक मानसिक अवश्था समेत ठिक नभएकि , हिडडुल गर्न नसक्ने ,कुनै पनि पहिचान नएभकी महिलाको  जावलाखेल स्थित एक पाटि बाट दयनिय अवश्थाकि ति महिलाको उद्दार गरि पाटन अस्पताल भर्ना गरियो ।

सुरूका केहि दिन अावश्यक प्रबन्ध मिलाउन संस्थाका अध्यक्ष विनय बस्नेतलाइ निकै समस्या पर्यो । संश्थाकि यि साहसि संचालिकाले  ति महिलाको कुनै हिचकिचहट रेखदेख गर्ने देखि कुरूवा बस्ने कार्य गर्न तत्पर भएको देखर उनका अन्य सहकर्मिहरू समेत  अचम्ममा  परेका छन । संश्थामा अावद्द उनि सबै भन्दा कान्छि संचालिका हुन तर  समाज सेवा प्रति पवित्रा लामा मा देखिएको यो पवित्र भावना देखेर जो कोहि पनि नतमस्तक हुने गरेका छन ।

ति सुत्केरी महिलाको पाटन अस्पतालमा उपचार गर्ने क्रममा उनिले नै रेख देख गर्दा गर्दै उनि बोल्न सक्ने , वा सामान्य बोलचाल गर्न र हिडडुल गर्न सक्ने भए पनि उनको खुट्टा र कम्मरमा भएको डरलाग्दो घाउको उपचारको लागि पाटन अस्पताल बाट रिफर गरेर विर अस्पतालको ट्रमामा सेन्टरमा राखिएको छ । ति बेवारिसे महिलाले अझै पनि सहि ठाँउ र परिचय बताउन सकेकि छैनन ।तर उनि अाफ्नो नाम मिना घिमिरे बताउछिन । पवित्रा भन्छिन “मिना दिदि अब मलाइ अाफ्नै दिदि जस्तो लग्छ । उनि पनि मलाइ मया गर्छिन बैनि भन्छिन दिदिको उपचार सफल भएर उनको परिवार संग पुनर्मिलन गराउन पाए हुने थियो, यदि परिवार नै नभए पनि उनको उपचार सफल भए उनले यहि समाजमा पुनर्श्थपना भएर सामन्य जिवन बिताउन सक्ने क्षमता उनि संग छ । यो काम कसैलाइ देखाउन का लागि नभएर निश्वार्थि भावले भित्र अात्मा देखि नै यो मेरो जिम्वेवरी हो यि दिदि र दिदि जस्तै अन्य बेसाहाराको म साहारा बन्नु पर्छ भन्ने लागेरनै गरेकि हुँ । यो हामि सबै सचेत नागरिकको दाइत्व पनि हो “

15178106_383328258674249_867925799849408101_n

जानकारी केन्द्र डट कम बाट सभार   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah