११ पुस । गुल्मीका बैकुण्ठ राना मगरको हत्यामा संलग्न भएका अभियुक्त प्रकाश भनिने मिलन श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कास्कीबाट उनलाई पक्राउ गरी आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

दोलखा घर भई साल्ट ट्रेडिङ कर्पोरेसन पोखरामा कार्यरत ३० वर्षीय श्रेष्ठको समूहले काठमाडौँ सामाखुसीका १८ वर्षीय राना मगरलाई विसं २०६३ असार ३२ गते फलामको पाता प्रहार गरी हत्या गरेर फरार भएको थियो । अभियुक्त श्रेष्ठलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah