एजेन्सी। यौनजन्य कुराहरुलाई आफ्ना मातापिताको अगाडि गर्नु त्यति उचित मानिँदैन । यौनजन्य स्वास्थ्य समस्या भएका कुराहरुबाहेक हरु कुराहरु मातापिताको अगाडि गरिँदैन । तर, के तपाइँ सोच्न सक्नुहुन्छ आफ्नी आमाकै अगाडि छोरीले सुहागरात मनाउन सक्छिन् ? हाम्रो देशमा यो कुरा विचित्र लागे पनि एउटा ठाउँ छ जहाँ यही परम्परा छ ।

कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ । यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ । यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । यहाँ बिहे भएपनि नयाँ जोडीलाई छुट्टै कोठा दिइन्छ । यो कोठा उनीहरुलाई सुहागरात मनाउनको लागि दिइएको हुन्छ । यहाँ जोडीको सुहागरातका बेला बेहुलीकी आमा त्यही कोडामा बस्छिन् । बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah