एजेन्सी। तपाइँले बिहे त धेरै देख्नुभएको होला । बिहेमा पण्डितले मन्त्रोच्चारणसँगै विधिविधानपूर्वक बिहे गराएको पनि देख्नुभएको होला । तर यी पण्डित भने निकै विचित्र छन् ।

यी पण्डित आफ्नो खास स्टाइलका कारण चर्चित भएका छन् । यी पण्डितलाई आधुनिक पण्डितको नाममा सामाजिक संजालमा निकै प्रशंशा गरिएको छ ।

यो भिडियो अत्याधिक शेयर भएको छ । यो भिडियोमा कमेन्ट गर्नेहरुले आफ्नो बिहेमा पनि यस्तै पण्डितको चाहना गरेका छन् । यी पण्डितले निकै फरक शैलीमा बिहे गराएका छन् ।

यी पण्डितले मन्त्रोच्चारणको बीचबीचमा बलिउडका गीतको पनि प्रयोग गरेका छन् । मन्त्रसँगै बलिउड गीतको यो फ्युजन निकै आकर्षक सुनिएको छ । हेर्नुहोस् भिडियो ।

https://youtu.be/5KqQRR7E7mc

डिसी नेपाल बाट

सवाल नेपाल टिभी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah