टेलिभिजन र त्यसमा पनि समाचार दिने न्युज च्यानल हामि सवैले हेरेकै छौ। नेपालमा हाल आएर थुप्रै न्युज च्यानल खुलिसकेका छन्। यी टेलिभिजन च्यानलमा समचारलाई राम्रा बनाएर सवैले बुझ्ने गरि प्रस्तुत गर्नेमा समारवाचन गर्नेको विशेष भुमिका हुन्छ।
न्युज च्यानलको बढ्दो प्रतिष्पर्धको कारणले समाचारलाई राम्रोसंग प्रस्तुत गर्नका साथै न्युज च्यानलहरु राम्री समाचारवाचिक तर्फ पनि उत्तिकै पल्लिएका छन्। अब समाचारसंगै मानिस राम्री युवती हेर्न चाहने मानसिकतालाई न्युज च्यानलहरुले राम्रैसंग पकडिएको देखिन्छ।
आजकल राम्रा र सेक्सी मानिएका केही समाचारवाचिकाहरुलाई सेलेब्रेटी झै व्यवहार हुन थालेको छ।
समाचारवाचिको क्रेज यति छ की समाचार होइ्न् समाचारवाचिकालाई हेर्ने न्युज च्यानल हेर्नेहरुको सख्या ठुलो छ। यहाँ संसार भरिबाटै निकै राम्रा र सेक्सी मानिएका समारवाचिकाका तस्विर र जानकारी प्रस्तुतु गरिएको छ।
मेगिन केली: केली फक्स न्युज र अमेरिकन लाइब टेलिभिजनमा काम गर्ने चर्चित समाचारवाचिका हुन्। उनको प्रशंसकहरुको सख्या निकै ठुलो छ। उनि समाचारवाचनका अलावा सेक्सी अपिलका कारण चर्चित छिन् ।
एलेक्स वागनर:एमएसएनबिसीमा समाचार पढ्ने एलेक्स छरितो शरिर र हसिलो मुहारसंगै सेक्सी लुकका लागि विख्यात छिन्
ब्रुक बाल्डिनः ब्रुकलाइ कसले चिन्दैन् ? मिनिस्कर्ट लगाएर समाचार पढ्ने ब्रुक सिएनएनकी चर्चित समाचारवाचिक हुन्। उनले पढेको समाचार मात्र होइन् उनलाई हेर्न पनि सिएनएन हेर्छन मानिसहरु।
सुसान लिःसुसान ब्लुमबर्ग टेलिभिजनमा देखिन्छन् उनको समाचारवाचनका साथै जबरजस्त सेक्स अपिलको पनि चर्चा बाक्लो हुन्छ ।
जिना लिःफक्स न्युजमा समाचार पढ्ने जिना ‘ह्यापनिङ नाउ’ नामक कार्यक्रमबाट चर्चित छिन्। उनको मिठो मुस्कान र सुन्दर जिउडालको प्रशंसा उनका सहपाठीसंगै उनलाई हेर्न दर्शकहरुले पनि गर्दछन् ।
कोर्टनी फ्रेलःकोर्टनी केटी टिभीमा समाचार पढ्ने चर्चित सुन्दरी समाचारवाचिक हुन्। उनि बिकीनीमा समेत देखिइसकेकी छिन्
ट्यामरन हलःहल निकै राम्री र आकर्षक समाचारवाचिक मानिन्छिन् । एमएसएनबिसीमा समाचार पढ्ने हलको सुन्दरताको चर्चा खुब हुन्छ ।
रोबिन मेडेःमेडे एचएलएनमा काम गर्ने चर्चित समाचारवाचिक हुन। उनलाई पनि सेक्सी समाचारवाचिकाको रुपमा चित्रण गर्ने गरिन्छ। मेडेको ‘मर्निङ एक्सप्रेस विथ रविन मेडे’ कार्यक्रम निकै लोकप्रिय छ।
जुली बेन्डर्सःफक्स न्युजमा समाचार पढ्ने जुलि निकै चर्चित छिन्। उनको ग्लामरस छविको दुनियाँ कायल छ ।उनी फक्स रिपोर्ट विकिन्डका कारण थप चर्चित छिन् ।



