मुम्बई । बलिउडकी हिट अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा करियर बनाउन संर्घषरत छिन् ।

हलिउडमा एक्शन सिरिज ‘क्वान्टिको २’ मा उनी काम गरिरहेकी छन् । भर्खरै सार्वजनिक ‘क्वान्टिको २’ को डेढ मिनेटको भिडियोमा प्रियंका आफ्नो को–स्टारसँग इन्टिमेट सीन गरिरहेकी देखिएकी छन् ।

यो भिडियो निकै बोल्ड छ । जसलाई पोर्न फिल्मसँग तुलना गरिएको छ । भारतमा ‘क्वान्टिको २’ मा देसी गर्लको सेक्सी लुक भन्दै चर्चा भइरहेको छ ।

 

एक्शन सिरिज क्वान्टिकोमा एक्शन भन्दा बढी प्रियंका किसिंग सीन, लव मेकिंग सीन, शावर सीन, बिकनी शरीरले चर्चामा थिइन् । यसमा प्रियंका एफबीआई एजेन्टको भुमिकामा छिन् । क्वान्टिकोको पछिल्लो सीजनमा पनि प्रियंकाको एन्ट्री धमाकेदार थियो ।

हेर्नुस् भिडियोः

पाथिभरा न्युज बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah