काठमाडौं, १५ पुस । भावी रणनीति तय गर्न आजपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

आजको बैठकपछि मोर्चाले पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने रामसपा प्रवक्ता केशव झाले जानकारी दिए । प्रमुख तीन राजनीतिक दलले एक साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सैद्वान्तिक सहमति गरेपछि मोर्चाले संविधान संशोधन र निर्वाचनको विषयमा हिजोदेखि छलफल थालेको हो ।

बिहीबारको बैठकमा सरकार आफूहरुको माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको भन्दै नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति घोषणा भए आफूहरु पनि आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah