वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा परेका छन्।

जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो। सन्दीप खेल्ने टिमको कप्तानी इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनले गर्नेछन्।

टोलीका अन्य सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र स्वेएब मलिक, बंगलादेशका तमिम इक्बाल,श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन्।

वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah