काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको मूल्य भने यथावत नै रहेको जनाएको छ । एभरेस्ट दैनिक नेपाल बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah