स्विडिस पाइलटका हट योगाशन स्विडिस पाइलट मालिन रिड्भिस्ट २९ वर्षकी भइन् । उनी क्रोयसियालाई आधार बनाएर बोइङ ७३७ उडाउँछिन् । त्यसो त उनको अरु पनि परिचय छन् । जस्तो कि उनी पूर्ण योगी पनि हुन् । उनी उडानको क्रममा संसारको जुन भागमा पुग्छिन्, त्यहीँ हट योगाको आसनमा बस्छिन् र तस्बिर खिचाउँछिन् । आँखा हटाउनै मन नलाग्नेको उनले इन्स्ट्राग्राम पोस्ट गरेकी तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ–












– See more at: http://www.sajhapost.com/gallery/swidish-hot-pilot-malin-rydqvist#sthash.jzRHuxUu.dpuf



