काठमाडौं, २ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसको दिनमा एक पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् ।
ओबामाले आइतबार राष्ट्रपति विद्या भण्डारीलाई पत्र पठाउँदै संविधान दिवसको अवशरमा शुभकामना व्यक्त गरेका हुन ।
आज नेपाल स्थित अमेरिकी दुतावासले एक विज्ञप्ति जारी गर्दै ओबामाले पठाएको पत्रबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्‌मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन्ु, ।
साथै अमेरिका नेपालको हरेक विकाश र संवद्धिको लागि सहयोग गर्न तयार रहेको विज्ञप्ति जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah