एजेन्सी । अमेरीकी नायिका मेगना मार्केल ब्रिटेनका राजकुमार ह्यारीसंगको विवाह अघि गरिने कुमारित्व परिक्षणमा सफल भएकी छन् ।बिवाहित मेगनाले अब राजपिरिवारको विभिन्न नियमसंग साझेदारी गर्नुपर्ने छ । राजपरिवारको यस्तो नियमबाट बचिन जुन निकै विवादास्पद थियो ।

सन् १९८१ को फेब्रअरीमा जब राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग विवाह भयो तब डायनाको परिवारले पनि डायना कुमारी भएको पुष्टि गर्नुपरेको थियो । पुरानो समयमा महिलाको विवाह राजपरिवारमा हुन्थ्यो, उनीहरुमाथि कुमारित्व परीक्षण गर्नुपर्ने नियम लागु गरिएको पप सुगर डट कमले जनाएको छ ।

आधुनिक जोडीझैँ राजकुमार विलियम्स र केट मिडल्टन विवाह अघि नै सँगै बसेका थिए, ह्यारी र मेगनले पनि यस्तै गरे । टीनाद्वारा लेखिएको जीवनी ‘द डायना क्रोनिकल्स’का अनुसार रानी एलिजाबेथले डायनालाई आफ्ना छोराका लागि छान्नुको मुख्य कारण यो थियो उनी ‘अत्याधिक सोझी’ थिइन् र उनको कोही पुरुषसँग प्रेम सम्बन्ध थिएन ।

तर कुमारीत्व पुष्टि गर्नका लागि कुनै नियम भने लागु गरिएको थिएन । अहिले राजपरिवारलाई आफ्नै तरिकाले जीवनयापनका लागि प्रोत्साहित गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah