नेकपा एमालेको संविधान कार्यान्वयन र पार्टी जनपरिचालन अभियान अन्तरगत गौरादह नपाको वडा नं.५ को वडा कमिटीको आयोजनामा आयोजित शनिबारको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४२ जना सदस्य एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रम वडा अध्यक्ष झरेन्द्र खतिवडाको सभापतित्व र सांसद दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमालेमा प्रवेश गर्ने हरुलाई सांसद र एमाले गौरादह नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्ले ले संयुक्त रुपमा अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah