मस्को- फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ यहि जेठ ३१ गतेबाट सुरु हुँदैछ। ३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सवै टिमले तयारी अन्तिम चरणमा पर्‍याएका छन्। अन्तिम टिम घोषणा हुने क्रम पनि जारी छ।

रसियाका ११ शहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।

यस्तो छ समूह विभाजन :

समूह ए
रसिया
साउदी अरेबिया
इजिप्ट
उरुग्वे

समूह बी
पोर्चुगल
स्पेन
मोरक्को
इरान

समूह सी
फ्रान्स
अस्ट्रेलिया
पेरु
डेनमार्क

समूह डी
अर्जेन्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया

समूह ई
ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्विया

समूह एफ
जर्मनी
मेक्सिको
स्विडेन
दक्षिण कोरिया

समूह जी
बेल्जियम
पानामा
ट्युनिसिया
इंग्ल्यान्ड

समूह एच
पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय