काठमाडौं– साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाला सुन तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आइतबार तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ७ सय ८० रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah