इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीलाई पक्राउ गरेको छ । प्रहरीले उनीसहित दिनेश बोगटी, गौरव तिवारी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको जनाए ।

-राजधानी दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah