मुम्बई । श्रीमती सुजैन खानसँग सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता ऋतिक रोशन एक नयाँ अभिनेत्रीसँग हट अवतारमा देखिएका छन् ।
एसियाकै सेक्सी पुरुषको उपाधि पाएका ऋतिकले अभिनेत्री लिजा हेडनसँग बोगको कभर फोटोका लागि एकसाथ हट फोटोशुट गराएका हुन् । उनको केमिस्ट्री निकै इन्टेन्स लागिरहेको छ । यी दुबैको तस्वीरले हटनेसको सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेर्नुस् तस्वीरहरुः








