एजेन्सी । ब्राजिलमा एक युवाले आफूलाई प्रेममा धोका दिएको भन्दै प्रेमिकाको कपाल मुन्डन गरिदिएका छन् । लागूऔषध कारोबारी ती युवकले प्रेमिकालाई समातेर साथीहरुकै अगाडि कपाल मुन्डन गरिदिएका हुन् ।

ती युवाले आफ्नी प्रेमिकामाथि कपाल मुन्डन गर्दै गरेको भिडियोसमेत खिच्न लगाएका थिए । भिडियोमा ती युवा हातमा कपाल काट्ने ट्रिमर मेसिन लिएर एक युवतीको कपाल खौरिरहेको देखिन्छ । ती युवतीलाई देखेर त्यहाँ उपस्थित मानिसहरु हाँसेको सुनिन्छ ।

ब्राजिलको ड्रग डिलर ग्यांगले सो भिडियो पोष्ट गरेको हो । यसले प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्न सक्छ भन्ने देखाउँछ ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah