साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने अझै यथावत नै रहेको छ ।

बिहीबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah