रोजगारको विषयमा हरेकको फरक-फरक धारणा रहने गर्छ। रोजगार सिधै एक सामान्य व्यक्तिको दैनिकीसँग जोडिने गर्छ। जसका कारण हरेकको चाहना भनेकै राम्रो रोजगार पाउनु हुने गर्छ। धेरै पारिश्रमिक भएको रोजगार पाउन हरेकले कोसिस गरिरहेकै हुन्छन्। आज हामी तपाईलाई एक अचम्म लाग्ने रोजगारको बारेमा बताउने छौँ। जसबाट तपाईले सोच्नु भए भन्दा धेरै कमाइ हुन सक्छ।

बेलायतमा रहेको एक कम्पनीले एक अनौठो कामको लागि कामदार माग गरेको छ। बेलायतमा रहेको यस कम्पनीले एक कामदार बराबर ३५००० यूरो दिने समेत घोषणा गरेको हो। यस कम्पनीले यौन खेलौनाहरु बनाउने गर्छ। कम्पनीका अनुसार यौन खेलौनाको जाच गर्नको लागि कामदार माग गरिएको हो। कामदारले वर्षमा २२ दिन छुट्टि पाउने छन् भने जिममा पनि सित्तैमा सदस्यता दिलाइदिने छ। यसको अलावा कम्पनीले कामदारहरुलाई सित्तैमा मोबाइल उपलब्ध गराउने छ। परिवार साथै साथीले पनि उक्त कम्पनीको उत्पादन सित्तैमा पाउने व्यवस्था मिलाएको छ।

उक्त कम्पनीमा नियुक्त हुनेले कम्पनिबाट उत्पादन हुने हरेक यौन खेलौनाको जाच गर्नु पर्ने हुन्छ। जाचको क्रममा भेटिएको त्रुटी कम्पनीलाई बुजाउनु पर्ने कम्पनीको भनाइ रहेको छ। यति मात्र नभएर विभिन्न प्रदर्शनीमा पनि यौन खेलौनाको बारेमा जानकारी दिनको लागि समेत सामेल हुनु पर्ने हुन्छ। कम्पनीले बताए अनुसार अहिले सम्म धेरै जागिर गर्ने आसय सहितको निवेदन आएका कारण अब कम्पनीले उपयुक्त कामदार छान्ने भएको हो। जो यौन खेलौना जाच्ने खास खुबी राख्छ उनलाई जागिर मिल्ने कम्पनिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah