काठमाडौं, २५ जेठ -विश्वकप फूटबल प्रतियोगिताको तयारीमा रहेको अर्जेन्टिनालाई अर्को झड्का लागेको छ ।

पहिलो रोजाइका गोलकिपर सर्जियो रोमेरो घाइते भएर टीमबाट बाहिरिएको दुई सातानबित्दै अट्याकिङ मिडफिल्डर म्यानुएल लाञ्जिनी टीमबाट बाहिरिएका छन् ।

अभ्यासका क्रममा शुक्रबार लाञ्जिनीको घुँडामा गम्भीर चोट लागेको बताइएको छ ।

अर्जेन्टाइन टोली अभ्यासका क्रममा बार्सिलोनामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah