काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर आज ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah